१ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिर्गौलापीडित पुतलीलाई पाँच लाख सहयोग

अ+ अ-

वालिङ । स्याङ्जाको वालिङ नगरपालिका–१० भकुण्डेकी मिर्गौलापीडित पुतली केसीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

७२ वर्षीया केसीको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनको उपचारका लागि सहयोग गर्ने उद्देश्यले सोही स्थान घर भई हाल हङकङमा बस्दै आएकी धनु थकाली पुरनले ‘पुतली बचाउ अभियान’ मार्फत देश तथा विदेशमा सङ्कलन भएको रकम हस्तान्तरण गरेका हुन् ।

अभियानबाट सङ्कलन भएको पाँच लाख १३ हजार ६६२ को स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाको चेक मिर्गौलापीडित केसी र निजकी छोरी कृष्णाकुमारी राईलाई प्रदान गरिएको उक्त अभियानका टीकराज गुरुङले बताए ।

केसीको दुवै मिर्गौलाले काम गर्न छाडेपछि पोखरामा हप्ताको दुई पटक डायलासिस गराउँदै आए । “केसीको डायलासिसमा धेरै खर्च लाग्ने भएपछि हामीले सामाजिक सञ्जालमार्फत यो अभियान सञ्चालन गरेका हौँ”, अभियानकर्ता टिकराज गुरुङले भने ।

प्रतिक्रिया दिनुहोस