दशैंका लागि असोज ५ देखि अग्रिम टिकट बुकिङ हुने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दशैंका लागि असोज ५ देखि अग्रिम टिकट बुकिङ हुने


३१ भाद्र २०७५, आइतबार


काठमाडौं । दशैंमा घर जाने यात्रुका लागि असोज ५ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।

सरकार र व्यवसायीबीच आज भएको वार्तापछि असोज ५ बाट टिकट बुकिङ खुला गरिने भएको हो ।

आफुहरुका माग सम्बोधन गर्ने र भाडादर निर्धाण गर्ने विषयमा पनि सरकारले निर्णय गर्ने सहमति भएको एक यातायात व्यवसायीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस