रुकुममा जीप दुर्घटना हुँदा ३ को मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

रुकुममा जीप दुर्घटना हुँदा ३ को मृत्यु


२ श्रावण २०७५, बुधबार


रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका( ५ धारापानीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

रुकमकोटबाट धौलापैरा जाँदै गरेको लु१ज २५७३ नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

दुर्घटनास्थलमा उद्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस