निम्छरो राष्ट्रसेवक

पल्लो घरबाट बाँसमती मगमगाउँदा, मेरो कुटीमा मोटा चामलका सिताहरू पाक्छन् । लोकमा भोजभतेर र चुस्कीका बान्कीहरू चल्दा, मेरो झुपडीका जिव्राहरू मुख मिठ्याएर थाक्छन् । मै भाछु लोकको नजरमा नामुद घुस्याहा हजुर ! दुनियाँ सूचना प्रविधिको युगमा रमाउँदा, मैले किन्ने र बिल तिर्ने हैसियत समेत राख्दिँन । उही जुगौं अघिको नोकिया घुमन्ते बोक्छु, अरू नयाँनयाँले अघाउँदा … Continue reading निम्छरो राष्ट्रसेवक