यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पक्राउ


२१ बैशाख २०७५, शुक्रबार


काठमाडौं । प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई पक्राउ गरेको छ ।

भृकुटीमण्डपको कार्यक्रममा आउने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । रिपोर्टस क्लबमा हुने एक कार्यक्रममा सहभागि हुन आउँदै गरेका सिटौलालाई काठमाडौं प्रहरी परिसरको सादा पोशाकको टोलीले पक्राउ परेको हो ।

उनी सिडिन्केट पक्षमा जारी व्यवसायीको आन्दोलन प्रचार–प्रसार समितिका संयोजक हुन् ।

प्रतिक्रिया दिनुहोस