संघीय संसदको सचिवमाफुयाल र योगी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संघीय संसदको सचिवमाफुयाल र योगी


१६ बैशाख २०७५, आइतबार


काठमाडौं । संघीय संसदको सचिवमा राजेन्द्र फुयाल र गोपालनाथ योगी नियुक्त भएका छन् ।

सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाको अलग अलग सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सचिव नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

फुयाल राष्ट्रियसभा र योगी प्रतिनिधिसभाको सचिव पदमा ५ वर्षका लागि नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस