संसद अधिवेशन वैशाख २३ गते « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

संसद अधिवेशन वैशाख २३ गते


१६ बैशाख २०७५, आइतबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २३ गते संसदको वर्षे अधिवेशन आहृवान गरेकी छन् । संसद अधिवेशन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले आहृवान गर्ने प्रचलन छ ।

संविधानको धारा ९३, उपधारा (१) बमोजिम आइतबार अपराह्न ४ बजे संसद्को अधिवेशन आह्वान गरिएको संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस