साढे ३३ किलो सुन प्रकरणमा पूर्वडिआईजी गोविन्द निरौला पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

साढे ३३ किलो सुन प्रकरणमा पूर्वडिआईजी गोविन्द निरौला पक्राउ


प्रशासन विशेष ब्युरो

९ बैशाख २०७५, आइतबार


काठमाडौं । साढे ३३ किलो सुन प्रकरणमा नेपाल प्रहरीका पूर्वडिआईजी गोविन्द निरौला पक्राउ परेका छन् ।

अनुसन्धान गर्न गठित छानबिन समितिले उनलाई आइतबार साँझ  पक्राउ गरेको गृह स्रोतले जानकारी गराएको छ । गत २९ चैतमा अवकाश पाएका निरौला विमानस्थल प्रहरी प्रमुख रहेका थिए ।

प्रतिक्रिया दिनुहोस