एसएसपी सिंहले सम्हाले अपराध महाशाखाको जिम्मेवारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एसएसपी सिंहले सम्हाले अपराध महाशाखाको जिम्मेवारी


५ बैशाख २०७५, बुधबार


काठमाडौं । आइतबार महानगरीय अपराध अनुसन्धान महाशाखाको जिम्मेवारी पाएका एसएसपी धिरजप्रताप सिंहले आज (बुधबार)बाट जिम्मेवारी सम्हालेका छन् ।

दिउँसो ४ बजे टेकुस्थित महाशाखाको कार्यालय पुगेर उनले जिम्मेवारी सम्हालेका हुन् ।

३३ किलो सुन प्रकरणमा शंकास्पद भूमिका देखिएको भन्दै एसएसपी दिवेश लोहनीलाई प्रहरी मुख्यालय तानिएपछि उक्त ठाउँमा गृहले अञ्चल कार्यालय वागमतीमा कार्यरत सिंहलाई खटाएको थियो ।

प्रतिक्रिया दिनुहोस