३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्षयरोगको ५० करोड अनियमितता: स्वास्थ्य सचिवलगायत उच्चतहका केही कर्मचारीको संलग्नता

अ+ अ-

काठमाडौं । राष्ट्रिय क्षयरोग कार्यक्रमका लागि छुट्याएको एक अर्ब बजेटको झन्डै आधा रकम अनियमितता गरिएको छ।

स्वास्थ्य मन्त्रालयका केही अधिकारी आर्थिक तथा प्रशासनिक अनियमिताको फाइल लुकाउने गरेको स्रोतको दाबी छ। आजको राजधानी दैनिकले लेखेको छ– स्रोतका अनुसार केन्द्रमा पछिल्लो समय हुने गरेका आर्थिक अनियमितताबारे प्रधानमन्त्री कार्यालयले छुट्टै टोली नै गठन गरेर अनुगमन गरिरहेको छ।

मुलुककै पहिलो सफल स्वास्थ्य कार्यक्रम कुनै समय अन्तर्राष्ट्रियस्तरमा समेत चर्चित थियो। कार्यक्रम कार्यान्वयन निकाय राष्ट्रिय क्षयरोग केन्द्र, स्वास्थ्य मन्त्रालयको ‘भन्सार’का रुपमा प्रयोग भइरहेको स्रोतले बतायो।

स्वास्थ्य सचिवलगायत उच्चतहका केही कर्मचारीको संलग्नताका केही कर्मचारीको संलग्नतामा केन्द्रको बजेट आधाभन्दा बढी रकम ‘नक्कली बिल बनाएर’ अनियमितता गर्ने गरेको पाइएको छ।

केन्द्रका लेखा उपसचिव नारायण दाहाल, खरिदबिक्री उपसचिव अनिल थापा र प्रशासन अधिकृत रीता खतिवडाको तीन वर्षसम्म सरुवा नगरिनुलाई आर्थिक अनियमितता प्रस्ट झल्किने स्रोतको दाबी छ।

प्रतिक्रिया दिनुहोस