प्रत्येक नेपालीको टाउकोमा २४,२७६ रुपैयाँ राष्ट्रिय ऋण ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रत्येक नेपालीको टाउकोमा २४,२७६ रुपैयाँ राष्ट्रिय ऋण !


प्रशासन विशेष ब्युरो

२९ चैत्र २०७४, बिहिबार


दुवै आँखा नदेख्नेलाई मासिक दुई हजार

काठमाडौं । आर्थिक वर्ष ०७३/७४ सम्म नेपाल सरकारको कुल ऋण दायित्व ६ खर्ब ९७ अर्ब ६९ करोड छ । जसमध्ये आन्तरिक ऋण २ खर्ब ८३ अर्ब ७१ करोड र वैदेशिक ऋण ४ खर्ब १३ अर्ब ९८ करोड छ ।

कुल जनसंख्या दुई करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस वर्षसम्म प्रतिव्यक्ति कुल ऋण दायित्व २४ हजार २७६ रुपैयाँ २५ पैसा रहेको छ । यसरी एक वर्षमा प्रतिव्यक्ति ऋण दायित्व २ हजार १४७ रुपैयाँ ३४ पैसाले बढेको छ । आजको नयाँ पत्रिकामा खबर छ र

प्रतिक्रिया दिनुहोस