कालिका कन्स्ट्रक्सनको कार्यालयमा बम विस्फोट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कालिका कन्स्ट्रक्सनको कार्यालयमा बम विस्फोट


प्रशासन विशेष ब्युरो

२७ चैत्र २०७४, मंगलबार


काठमाडौं । कालिका कन्स्ट्रक्सनको कार्यालयमा बम विस्फोट भएको छ ।

भरतपुर महानगरपालिका –२ क्षेत्रपुरमा रहेको केन्द्रिय कार्यालयको कम्पाउन्डमा भएको बम विस्फोटबाट झ्यालका सिसा फुटेका छन् ।

बम कसले विस्फोट गराएको हो भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस