काभ्रेपलाञ्चोक र भक्तपुरका यातायात व्यवसायीहरुले मयूर यातायात प्रालिको नाममा सञ्चालित कोटेश्वर पूर्वको यातायाता सञ्चालन गर्न दिएको इजाजत पत्र खारेजीको माग गर्दै सोमबार बनेपास्थित चारदोबाटोमा गरिएको चक्काजाम । चक्काजामका कारण बनेपाको चारदोबाटो अस्तव्यस्त बनेका छन् । तस्बिर :पेमा लामा « प्रशासन
prasaLogo
१९ चैत्र २०७४, सोमबार

काभ्रेपलाञ्चोक र भक्तपुरका यातायात व्यवसायीहरुले मयूर यातायात प्रालिको नाममा सञ्चालित कोटेश्वर पूर्वको यातायाता सञ्चालन गर्न दिएको इजाजत पत्र खारेजीको माग गर्दै सोमबार बनेपास्थित चारदोबाटोमा गरिएको चक्काजाम । चक्काजामका कारण बनेपाको चारदोबाटो अस्तव्यस्त बनेका छन् । तस्बिर :पेमा लामा


प्रकाशित मिति : 2 April, 2018 2:12 pm

प्रतिक्रिया दिनुहोस