परीक्षाउपयोगी विशेष श्रृखंला ५१ « प्रशासन

परीक्षाउपयोगी विशेष श्रृखंला ५१


प्रकाशित मिति : २७ मंसिर २०७४, बुधबार १५:१२

संघीय/प्रादेसिक/स्थानीय सरकारका महत्वपूर्ण कार्यसूचि

  • आर्थिक विकासका लागि साझा प्रतिवद्धता जुटाउने
  • विकासमूलक राजनीति गर्न प्रेरित गर्ने
  • क्षमताररुचिका आधारमा कार्यजिम्मेवारी र नतिजाका आधारमा प्रोत्साहन दिने
  • नीति एवं कानूनलाई अध्यावधिक गर्दै कार्यान्वयनलाई दह्रो वनाउने
  • कार्यक्षेत्रमा विज्ञता खुल्नेगरी राष्ट्रिय तहकै रोष्टर वनाउने र प्रयोगमा ल्याउने
  • जुनसुकै व्यक्ति वा संस्था वा इकाइले गरेको भएतापनि नमूना कामको सह्राना र प्रचार गर्ने
  • पुँजी, प्रविधि, कौशल र जनशक्तिको उचित संकलन, विकास र प्रयोग गर्ने
  • मादक पदार्थको रुपमा जाँड रक्शीको व्यापक प्रयोग घटाउन पहल गर्ने
  • कर्मण्यता, नैतिकता, अनुशासनको सर्वत्र सम्मान र प्रोत्साहन उपलव्ध गराउने

(सवै पाठकमा comment मार्फत आफ्ना विचारहरु थप समेत गरिदिनु हुन अनुरोध छ)


वस्तुगत प्रश्नहरु

१. What is the value of 1/2 of 1/4 of 1/5 of 400 ?

२. स्थानीय तहतर्फ प्रशासनका प्रमुख अधिकारीलाई के पद नाम दिइएको छ ?

३. How many times vowels appear in this question ?

४. प्रतिनिधि सभा सवभन्दा वढी मतान्तरसहित विजयी हुने सांसद को हुन् ?

५. हालसालै तयार भै अवलोकनका लागि खूला गरिएको “साश्वत धाम” कहाँ पर्दछ ?

सही उत्तरहरु:

१. 10
२. प्रमुख प्रशासकीय अधिकृत
३. 15
४. पार्वत गुरुङ (दोलखा)
५. पूर्वी नवलपरासी


छोटो प्रश्नोत्तर

१. हाल उदीयमान व्यवस्थापकीय धारणाहरु के के हुन् रु

  • उच्चस्तरको कार्यसम्पादन प्राप्ति
  • ज्ञानको प्राप्ति र व्यवस्थापन Knowledge management
  • गुणस्तर व्यवस्थापन, गुणस्तर निधो गर्ने प्रणाली अवलम्वन
  • संगठनभित्रका जनशक्तिको संलग्नता र सशक्तिकरण
  • गतिशील व्यवस्थापन
  • परिवर्तन व्यवस्थापन
  • अपवादका आधारमा व्यवस्थापन
  • नवीन प्रविधिको उपयोग
  • विविधता व्यवस्थापन Work Force Diversity

२.What is HRM in a gist?

In its concise form HRM is a process consisting of 4 functions:

  • Acquisition        Getting people
  • Development    Preparing Them
  • Motivation         Activating them
  • Maintenance     Keeping them

परीक्षाउपयोगी विशेष श्रृंखलाका स्तम्भकार नेत्र सुवेदी “प्रयास” का शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

प्रतिक्रिया दिनुहोस