डा. केसीले आज अनसन तोड्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डा. केसीले आज अनसन तोड्ने


३१ श्रावण २०७४, मंगलबार


काठमाडौं । २३ दिनदेखि डा. गोबिन्द केसीले आज अनसन तोड्ने भएका छन् । बाढी पहिरोले मुलुकमा समस्या आएकोले आफनो माग पुरा नभएपनि डा. केसीले अनसन तोड्ने भएका हुन् ।

डा. केसीको स्वास्थ्य अवस्था सोमबारदेखि थप समस्या देखिएपछि मंगलबार आइसियूका टीम समेत खटिएका थिए । मंगलबार उनको रक्तचाप कम भएपछि स्लाईनको मात्रा बढाइएको उपचारमा खटिएका चिकित्सकले जानकारी दिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस