बाढीपीडितलाई सहयोग गर्न नेविसंघको आग्रह

वासिङटन डिसी । नेपाल विद्यार्थी संघले बाढीपहिरोका कारण विपत्तिमा परेका नेपालीलाई सहयोग गर्न संयुक्त राष्ट्र संघलाई आगह गरेको छ । संयुक्त राष्ट्र संघको युवा सम्मेलनमा भाग लिन अमेरीकाको न्यूयोर्कमा पुगेको प्रतिनिधिमण्डलले नेपालमा ठूलो विपत्ति आइपरेकोले सहयोग पुर्याउन आग्रह गरेको हो । प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले राष्ट्र संघको विश्व युवा … Continue reading बाढीपीडितलाई सहयोग गर्न नेविसंघको आग्रह