चाँगुनारायण नगरपालिका वडा नं. ३ मा एमाले विजयी - प्रशासन प्रशासन
prasaLogo
१२ जेष्ठ २०७४, शुक्रबार

चाँगुनारायण नगरपालिका वडा नं. ३ मा एमाले विजयी


प्रकाशित मिति : 26 May, 2017 10:30 am

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ३ मा नेकपा एमालेको समूह विजयी भएको छ ।

सो वडाको अध्यक्षमा श्यामसुन्दर धिमाल, महिला सदस्यमा रमा थापा, दलित महिला सदस्यमा सुष्मा सुनार, सदस्यहरुमा नवराज गेलाल र प्रेमबहादुर बाखु विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस