भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ३ मा नेकपा एमालेको समूह विजयी भएको छ ।
सो वडाको अध्यक्षमा श्यामसुन्दर धिमाल, महिला सदस्यमा रमा थापा, दलित महिला सदस्यमा सुष्मा सुनार, सदस्यहरुमा नवराज गेलाल र प्रेमबहादुर बाखु विजयी भएका छन् ।