नैतिकताको खडेरी तोड्छु भन्दै प्रधानमन्त्रीले दिए राजीनामा « प्रशासन

नैतिकताको खडेरी तोड्छु भन्दै प्रधानमन्त्रीले दिए राजीनामा


प्रकाशित मिति : १० जेष्ठ २०७४, बुधबार १९:२४

काठमाडौं । राजनीतिमा रहेको नैतिकताको खडेरी तोड्ने संकल्प सहित नेपाली कांग्रेससंग भएको समझदारी अनुशार प्रधानमन्त्री पुष्पकमल दाहालले आज राजीनामा दिएका छन् ।

सफल प्रधानमन्त्रीका रुपमा विदा लिन पाएकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रका नाममा गरेको सम्बोधन देखि प्रधानमन्त्री पदबाट राजीनामा दिँदै सिँहदरबारबाट बाहिरिँदै गर्दाको दृश्य फोटो फिचरमा ।

 

 

 

प्रतिक्रिया दिनुहोस