काठमाडौँ। पेसाप्रतिको समर्पणले नै मानिसलाई सफलताको शिखरमा डोर्याउँछ । ऊ जब सफल हुन्छ, तब उसका सत्कर्मको चर्चा सुरु हुन्छ । त्यस्तै कर्मशील व्यक्ति हुन् मानबहादुर थापा । उसले अनवरत सङ्घर्ष गरे र साँच्चिकै मान कमाए । नेपाली सेनाको ‘अडियो भिडियो’ शाखा रहेर डेढ दशक लामो अनुभव सम्हालेका थापाले २३ वर्ष लामो सेवापछि अवकाश लिए । … Continue reading पर्दा पछाडिका नायक मानबहादुर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed