एक अविच्छिन्न र स्थायी सरकार हो राज्यको प्रशासन क्षेत्र । जनताप्रति सदैव र निरन्तर उत्तरदायी भइरहनु पर्ने राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी जरुरी छ । प्रशासन क्षेत्रले आम सेवाग्राही जनतालाई दिने सेवा प्रवाहका हरेक गतिविधिहरूलाई सूक्ष्म निगरानी गरी थप जन मैत्री गराउन सकारात्मक खबरदारी प्रयास हो प्रशासन डटकम अनलाइन पत्रिका ।
मूलतः यो आम विषयवस्तु भन्दा बढी प्रशासन क्षेत्रसँग प्रत्यक्ष वा परोक्ष सरोकार राख्ने घटना, पात्र, प्रवृत्ति र मुद्दाको खुल्ला सञ्चार हो । प्रशासन मिडिया ग्रुपको अनलाइन प्रकाशन संस्करणका रूपमा प्रशासन डटकमको प्रकाशन, प्रसारण थालनी भएको छ । यो पलपलका प्रशासनिक सूचना, घटना, जानकारी, समाचार र विज्ञापनको सेतु पात्र हो । जनता र प्रशासनबिच सूचना र सञ्चारको पुलका रूपमा यसले निरन्तर जिम्मेवारी निर्वाह गर्नेछ ।
प्रवन्ध निर्देशक तथा समाचार प्रमुख
एस राज उपाध्याय
प्रमुख कार्यकारी अधिकृत
प्रभात पाठक
डेस्क सम्पादक
किरण ठगुन्ना
संवाददाता
भूमिका बयक(एन्जिला)
समाचारदाता
रजनी श्रेष्ठ
साधना भुर्तेल
खोज सम्बाददाता
आरती जोशी
सानु शाह
सरु आभाष
सुजित न्यौपाने
कमल तिमिल्सिना
डाइरेक्टर(कम्यूनिकेशन एण्ड पब्लिक रिलेसन)
आत्मा गुरागाईं
डाइरेक्टर (बजार)
प्रकाश सेढाई
डाइरेक्टर (ग्राफिक्सआर्ट)
विनोद कार्की
डाइरेक्टर (मोसन ग्राफिक्स)
दुर्गेश कुमार रंजितकार
बजार अधिकृत
प्रकाश संग्रौला
क्यामेरा
सत्य नारायण श्रेष्ठ
फ्रन्ट डेस्क अफिसर
पुजा तिम्सिना
कर्णाली ब्यूरो प्रमुख
भीम प्रसाद शर्मा
डडेल्धुरा प्रतिनिधि
ममता भट्ट
डोटी प्रतिनिधि
गणेश मौनी
सल्लाहकार
महेश शाह
एस बी पाण्डे