शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा स्टार्फ नर्स र डक्टरसहित दर्जनौँ पदमा स्थायी जागिरको अवसर « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा स्टार्फ नर्स र डक्टरसहित दर्जनौँ पदमा स्थायी जागिरको अवसर


प्रशासन विशेष ब्युरो

१३ बैशाख २०७६, शुक्रबार


स्थायी जागिर

काठमाडौँ, १३ वैशाख । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ९६ जना स्टाफ नर्स, १० जना एमबीबीएस डाक्टरसहित विभिन्न १७० पदमा स्थायी पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ ।

स्थायी पदपूर्तिका लागि लोक सेवा आयोगबाट सञ्चालन हुने लिखित परीक्षा सम्बन्धी सूचना प्रकाशन गर्दै केन्द्रले स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको हो ।

आज शुक्रवार प्रकाशित सूचना अनुसार दरखास्त दिने म्याद आगामी ३ जेठसम्मका लागि मात्रै छ । दोब्बर दस्तुर तिरेर जेठ १० सम्म दरखास्त हाल्न सकिने उल्लेख छ ।

हेर्नुहोस् सूचना

 

Tags :
प्रतिक्रिया दिनुहोस