लागुऔषध सहित एक पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लागुऔषध सहित एक पक्राउ


१२ बैशाख २०७६, बिहिबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत कालिमाटीले लागुऔषध सहित १ जनालाइ पक्राउ गरेको छ ।

प्रहरीले यही १२ गते ११:०० बजे किर्तिपुर बस्ने बारा पतरहुट्टा गाउँपालिका-२ का प्रिन्स कुमार सिहंलाई कलंकी चोकबाट पक्राउ गरेको हो । प्रहरीले सिंहलाई शंकालागि चेकजाँच गर्दा निजको साथबाट लागुऔषध नाईट्राभेट १ सय ५० ट्याबलेट बरामद गरी थप अनुसन्धान गरीरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस