जेष्ठ १३ गते, २०७६

प्रधानमन्त्रीबाट साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण अवलोकन (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका केही साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण कार्यको अवलोकन गरेका छन् । प्रधानमन्त्रीले बिहीबार त्रिपुरेश्वरस्थित त्रिपुरासुन्दरी मन्दिर, वसन्तपुरस्थित हनुमानढोका परिसरलगायतका सम्पदाहरुको अवलोकन गरेका हुन् ।

२०७२ गोरखा भूकम्पको चौथो स्मृति सभाका अवसरमा काठमाडौं महानगरपालिका र राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणले बिहीबारै आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्पदा पुननिर्माणमा विवाद गर्न नहुने बताएका थिए ।

 

बैशाख १२ गते, २०७६ - १४ः३९ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg