सर्वोच्च अदालतका कर्मचारी ट्रेड युनियन आन्दोलनमा उत्रिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सर्वोच्च अदालतका कर्मचारी ट्रेड युनियन आन्दोलनमा उत्रिने


१२ बैशाख २०७६, बिहिबार


high court

काठमाडौं । अतिरिक्त समय काम गरेको प्रोत्साहन भत्ता कटौती भएपछि सर्वोच्च अदालतका कर्मचारी ट्रेड युनियनहरू आन्दोलनमा उत्रिने भएका छन् ।

आर्थिक वर्ष २०७५/७६ देखि सरकारले अदालतमा कार्यरत सबै कर्मचारीको प्रोत्साहन भत्ता काट्ने निर्णय गरेको थियो ।

कर्मचारीहरूले २०७५ श्रावण महिनादेखि अतिरिक्त काम गरेको प्रोत्साहन भत्ता उपलब्ध नभएकाले कर्मचारीले विरोधको कार्यक्रम गर्न लागेको ट्रेड युनियनका अधिकारीहरूले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस