चार सवारीसाधन एकै ठाँउमा दुर्घटना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चार सवारीसाधन एकै ठाँउमा दुर्घटना


११ बैशाख २०७६, बुधबार


भरतपुरमा चारवटा सवारीसाधन एकै ठाँउमा दुर्घटना भएको छ । भरतपुर महानगरपालिका– ४ स्थित लंकु पुलनजिकै ना ७ ख ६४७ नम्वरको मिनि ट्रकले तीनवटा सवारीसाधनलाई ठक्कर दिएको हो । मिनि ट्रकले बा १७ च ८१९७ नम्बरको रातो कार, बा १३ च ६९९२ नम्बरको खैरो कार र ना १५ प ८३५१ नम्बरको स्कुटरलाई एकैपटक ठक्कर दिएको हो । तस्वीरः कृष्ण आचार्य, रासस, भरतपुर

प्रतिक्रिया दिनुहोस