गहुँ बाली बगरमा परिणत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गहुँ बाली बगरमा परिणत


१० बैशाख २०७६, मंगलबार


वैशाख १ गतेदेखि अविरल वर्षपछि आएको बाढीका कारण बागलुङ जिल्लाको गलकोट नगरपालिका–१ दुदिलाभाटीस्थित गहुँको फाट बगरमा परिणत । बाढीका कारण दुदिलाभाटीको करीव ५० रोपनी खेतीयोग्य जमीन बगरमा परिणत भएको छ । तस्वीर : खेमराज गौतम, रासस, गलकोट (बागलुङ)

प्रतिक्रिया दिनुहोस