उर्थुखोलामा काठेपुल बनाउँदै स्थानीय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उर्थुखोलामा काठेपुल बनाउँदै स्थानीय


१० बैशाख २०७६, मंगलबार


जुम्लाको पातारासी गाउँपालिका– ७ पटमारा गाउँको उर्थुखोलामा काठेपुल बनाउँदै स्थानीय । यहाँका स्थानीयलाई खोलामा आवतजात गर्न समस्या भएपछि काठेपुल निर्माण गरेका हुन् । तस्वीर मानदत्त रावल, रासस, जुम्ला

 

प्रतिक्रिया दिनुहोस