खरभुजाखेती « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

खरभुजाखेती


१० बैशाख २०७६, मंगलबार


दाङको राप्ती नदीले कटान गरी बगरका रुपमा परिणत गरेको बगरमा गरिएको खरभुजाखेती । लमही नगरपालिका– ३मा पर्ने सो स्थानमा धेरै जमीन नदीले कटान गरेको थियो । अहिले सो जग्गामा त्यहाँका किसानले सामूहिक रुपमा खरभुजाखेती गरेका छन् । तस्वीर नारायणी रजौरे, रासस, दाङ

प्रतिक्रिया दिनुहोस