संगीतकार मदन दीपविमको निधन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

संगीतकार मदन दीपविमको निधन


१० बैशाख २०७६, मंगलबार


काठमाडौं । संगीतकार मदन दीपविमको हृदयाघातको कारण निधन भएको छ ।

अमेरिकाको सनफ्रान्सिस्कोमा बस्दै आएका दीपविमको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

छोरी ममता दीपविमसँगै अमेरिकास्थित सनफ्रान्सिस्कोमा बस्दै आएका थिए ।

उनले सुरिलो रुख सल्लै हो, तिम्रै यादमा कल्पी कल्पी, झस्केर दुख्छ यो मुटु मेरो, के भूल भयो प्रीया जस्ता चर्चित गीतहरुमा संगित दिएका छन् ।

उनले केही समय रेडियो नेपालमा पनि काम गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस