मोदीसँग चुनाव लड्न प्रियंका तयार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मोदीसँग चुनाव लड्न प्रियंका तयार


१० बैशाख २०७६, मंगलबार


नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रियंकाले चुनाव लड्न तयार रहेको बाताएकी छन् ।

भारतको प्रमुख विपक्षी दल कांग्रेस आइका अध्यक्ष राहुल गांधीकी बहिनी प्रियंकाले दाजुले आग्रह गरेमा मोदीसँग चुनाव लड्ने बताएकी हुन् ।

आइतबार राहुल गांधीको चुनाव प्रचारमा बोल्दे प्रियंकाले भनिन् , ‘यदि राहुल गांधीले चुनाव लड्न वाराणसी पठायो भने चुनाव लड्न जानेछु ।’

उनले चुनाव अत्यन्त महत्वपूर्ण हुने र यसले देशको भाग्य फैसला गर्ने बताउँदै भारत लोकतन्त्र बलियो हुनको लागि सर्बसाधारणले मत हाल्नुपर्ने जनाएकी छन् । (बीबीसी)

Tags :
प्रतिक्रिया दिनुहोस