एक घर एक धाराको पाइप बिछ्याउन श्रमदान गर्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एक घर एक धाराको पाइप बिछ्याउन श्रमदान गर्दै


प्रशासन संवाददाता

१ बैशाख २०७६, आइतबार


तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीका स्थानीयवासी एक घर एक धारा जडानका लागि पाइप बिछ्याउन श्रमदान गर्दै । गहतेखोला पाथर्दी उपभोक्ता समितिमार्फत निर्माण भइरहेको खानेपानी योजनाका लागि स्थानीयवासीले श्रमदान गरेका हुन् । तस्वीर : कृष्ण न्यौपाने, दमौली, (तनहुँ), रासस

प्रतिक्रिया दिनुहोस