बैशाख १२ गते, २०७६

एक घर एक धाराको पाइप बिछ्याउन श्रमदान गर्दै

तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीका स्थानीयवासी एक घर एक धारा जडानका लागि पाइप बिछ्याउन श्रमदान गर्दै । गहतेखोला पाथर्दी उपभोक्ता समितिमार्फत निर्माण भइरहेको खानेपानी योजनाका लागि स्थानीयवासीले श्रमदान गरेका हुन् । तस्वीर : कृष्ण न्यौपाने, दमौली, (तनहुँ), रासस

बैशाख १ गते, २०७६ - १८ः२९ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg