बैशाख १२ गते, २०७६

गहुँ काट्दै महिला

पर्साको पोखरिया नगरपालिका– ८ मनवामा आइतबार गहुँ काट्दै महिला । वालीमा दाना लागने बेला अकासेपानी परेकाले यस वर्ष गहुँको उत्पादन राम्रो भएको किसानले बताएका छन् । तस्वीर : विजय कुमार महतो, रासस, पर्सा

बैशाख १ गते, २०७६ - १६ः२४ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg