तातोपानी कुण्डमा नुहाउनेको भीड « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

तातोपानी कुण्डमा नुहाउनेको भीड


१ बैशाख २०७६, आइतबार


प्राकृतिक चिकित्सालयको रुपमा चर्चित म्याग्दीको बेनी नगरपालिका–४ सिंगातातो पानी स्थित तातोपानी कुण्डमा डुवेर उपचार गराउन आएका विरामीहरुको भीड ।

मूलबाट नै ६० डिग्री तापक्रमको विरेनुन र गन्धक मिश्रित पानी आउने यो कुण्डमा सात दिनदेखि १० दिनसम्म दैनिक तीन घण्टा डुवेपछि रोगहरु निको हुने विश्वास गरिन्छ । तस्वीर : ध्रुबसागर शर्मा

प्रतिक्रिया दिनुहोस