स्वास्थ्यका कर्मचारीका दुःख नि ! सिँहदरवारमा देखिएका ४० दृश्य(फोटो फिचर) « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

स्वास्थ्यका कर्मचारीका दुःख नि ! सिँहदरवारमा देखिएका ४० दृश्य(फोटो फिचर)


प्रशासन विशेष ब्युरो

२८ चैत्र २०७५, बिहिबार


स्वास्थ्यका कर्मचारी

काठमाडौँ । हातमा फाइल । पिठ्यूमा बच्चा । अनि हस्याङ फस्याङ गर्दै दौडिँरहेका हुलका हुल महिलाहरु ।

विहिबार सिँहदरवारमा देखिएको दृश्य हो यो ।

मन्त्रालयको प्रांगणबाटै शुरु भएको लाइन सडक पेटी, बगैचा तथा पार्किङ गरेका मोटरसाईकलसम्मै फैलिएको थियो ।

खाली ठाउँ जहाँ छ, त्यही बस्यो फाराम भर्यो । अनि लाइन लाग्दै गुनासो दर्ता गरायो ।

स्वास्थ्य सेवाका कर्मचारीहरुको समायोजन सूची सार्वजनिक गरेसँगै असन्तुष्टि जनाउँदै गुनासो दर्ता गर्न सामान्य प्रशासन मन्त्रालय आएका कर्मचारीहरुको दृश्य यस्तो थियो ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस