साङ्गीतिक धुम मच्चाउन बियट ( B-8eight ) ब्यान्ड जापान आउदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

साङ्गीतिक धुम मच्चाउन बियट ( B-8eight ) ब्यान्ड जापान आउदै


२७ चैत्र २०७५, बुधबार


काठमाडौं । नेपालमा रहेका एचआईभी पिडित बालबालिकाहरूको सहयोगार्थ जापानमा सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

‘जापान नेपाल म्युजिक ईभेन्ट अर्गनाईजेशन र यूनिटी गाइजले मे १ तारिकमा जापानको नागोयामा ‘गोल्डेन वीक म्युजिकल नाइट’ गर्न लागेको हो ।

आयोजकले द-ड ब्याण्ड, जापानिज डिजे र स्थानीय कलाकारलाई उतार्ने कार्यक्रमको संयोजक राजिब लामाले बताए ।

नागोयामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा सहभागी भइ नेपाली एचआइभी पीडित बालबालिकालाई सहयोग गर्ने कार्यमा साथ दिनका लागि अनुरोध गर्छु, संयोजक लामाले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस