राजनीतिक शब्दमा प्रेमको प्रस्तुति –सत्ता ढल्ने भो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राजनीतिक शब्दमा प्रेमको प्रस्तुति –सत्ता ढल्ने भो


प्रशासन संवाददाता

२२ चैत्र २०७५, शुक्रबार


काठमाडौँ । केन्द्रमा कम्युनिस्ट पार्टीको दुई तिहाइको सरकार अनि सात वटै प्रदेशमा भरपर्दो स्थायी सरकार हुँदाहुँदै पनि गायक मानसि किरणलाई सत्ता ढल्ने चिन्ताले छोएको छ ।

कुरा राजनीतिक सत्ताको होइन, मायाको सत्ताको हो ।

केदार खतिवडाको शब्द, मानसि किरणको सङ्गीत र स्वर रहेको मेरो मायाको सत्ता ढल्ने भो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गम्भीर विष्टको कोरियोग्राफी र जेविआर सनमको निर्देशन रहेको म्युजिक भिडियोमा आर एन विनोद र आँचल शर्माको अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो

Tags :
प्रतिक्रिया दिनुहोस