गायक हेमन्तले ल्याए ‘गंगा जी’ बजारमा (भिडियो सहित) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गायक हेमन्तले ल्याए ‘गंगा जी’ बजारमा (भिडियो सहित)


प्रशासन संवाददाता

२२ चैत्र २०७५, शुक्रबार


काठमाडौं । गायक हेमन्त शर्मा नयाँ गीत लिएर स्रोता तथा दर्शकमाझ आएका छन् ।

‘गंगा जी’ बोलको गीतमा शब्द, संगीत तथा स्वर हेमन्त आफ्नै रहेको छ ।

गीतको भिडियोमा राहुल शाह र अलिसा शर्मा फिचर्ड छन् ।

भिडियो निर्देशन राहुल स्वयम्ले गरेका छन् ।

यसअघि पछिल्लोपटक उनले बरिखा बोलको गीत सार्वजनिक गरेका थिए ।

हेर्नुस् भिडियो सहित:

प्रतिक्रिया दिनुहोस