औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा स्थायी जागिरको अवसर « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा स्थायी जागिरको अवसर


प्रशासन संवाददाता

२२ चैत्र २०७५, शुक्रबार


काठमाडौँ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आव्हन गरेको हो ।

पदपूर्ति समितिद्वारा प्रकाशित विज्ञापन अनुशार इन्जिनियरदेखि सहायक प्राविधिक गरी १७ जना कर्मचारी माग गरेको हो ।

हेर्नुहोस् सूची

 

प्रतिक्रिया दिनुहोस