राष्ट्रिय अनुसन्धान विभागमा ५२ कर्मचारी माग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

राष्ट्रिय अनुसन्धान विभागमा ५२ कर्मचारी माग


प्रशासन विशेष ब्युरो

२२ चैत्र २०७५, शुक्रबार


Rastiya anusandhan bivag_raabiराष्ट्रिय अनुसन्धान विभाग

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभाग(राअवि) ले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ ।

विभागले रिक्त अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदमा दरखास्त आह्वान गरेको हो ।

सूचनाअनुसार अनुसन्धान अधिकृत ३० जना र अनुसन्धान सहायक २२ जना जना गरी ५२ जना कर्मचारी माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस