नेपाली सेनामा जागिरको अवसरः शिक्षकदेखि धोवीसम्मका लागि दरखास्त आव्हान « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपाली सेनामा जागिरको अवसरः शिक्षकदेखि धोवीसम्मका लागि दरखास्त आव्हान


१३ चैत्र २०७५, बुधबार


नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले महाविद्यालय र विद्यालयमा रिक्त दरवन्दीमा दरखास्त आव्हान गरेको छ।

सैनिक कल्याणकारी कोषद्वारा संचालित देशका विभिन्न निकायहरुमा आंसिक, पूर्णकालीन र करारमा जनशक्ति माग गरेको हो ।

आजदेखि १५ दिन भित्र कार्यालय समयमा कल्याणकारी योजना निर्देशनालय, जंगी अड्डा तथा सम्बन्धित महाविद्याल÷विद्यालयहरुमा दरखास्त आव्हन दिन सकिने छ।

हेर्नुस सूचना :

प्रतिक्रिया दिनुहोस