प्रमुख निर्वाचन आयुक्त अवकास « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रमुख निर्वाचन आयुक्त अवकास


प्रशासन विशेष ब्युरो

१० चैत्र २०७५, आइतबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आइतबारदेखि अवकाश लिएका छन् ।

दुई कार्यकाल निर्वाचन आयोगमा रहेका यादवले आइतबारदेखि अवकाश पाएका हुन् ।

यादवलाई कान्तिपथस्थित निर्वाचन आयोगका कार्यालयमा आइतबार एक कार्यक्रमका बीच विदाई गरिएको छ । उनी २०६३ साल यता आयोगमा थिए ।

यादवको अवकाशसँगै कार्यबहाक प्रमुख निर्वाचन आयुक्तको कार्यभार आयुक्त इला शर्माले सम्हाल्नेछिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस