प्रतिनिधिसभाको बैठकलाई प्रधानमन्त्रीले ३ बजे सम्बोधन गर्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रतिनिधिसभाको बैठकलाई प्रधानमन्त्रीले ३ बजे सम्बोधन गर्दै


१० चैत्र २०७५, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आज सम्बोधन गर्ने भएका छन्।

प्रतिनिधिसभाको बैठकमा १ बजे सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यसूचीलाई २ घन्टा पर सारिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जनाए।

संघीय संसदको हिउँदे अधिवेशन आजदेखि सकिन लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस