एक पेन्टर, दुई अधिकृत र ५० गणकको समायोजन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एक पेन्टर, दुई अधिकृत र ५० गणकको समायोजन


प्रशासन विशेष ब्युरो

८ चैत्र २०७५, शुक्रबार


समायोजन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल विभिन्न सेवा/समूहका ५३ जनाकर्मचारी समायोजन गरेको छ ।

मन्त्रालयले शिक्षा सेवातर्फका एक जना पेन्टर, वन सेवाका दुई जना शाखा अधिकृत र नेपाल आर्थिक योजना तथा तथ्यांक सेवाका ५० जना गणकको सूची सार्वजनिक गरेको हो ।

हेर्नुहोस् सूची

पेन्टर

शाखा अधिकृत

गणक

Tags :
प्रतिक्रिया दिनुहोस