भारतीय विदेश सचिव दुई दिने नेपाल भ्रमण आउँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतीय विदेश सचिव दुई दिने नेपाल भ्रमण आउँदै


प्रशासन विशेष ब्युरो

८ चैत्र २०७५, शुक्रबार


काठमाडौँ । भारतीय विदेश सचिव विजय केशव गोखले नेपाल भ्रमणमा आउने भएका छन् । लगानी सम्मेलनको पूर्वसन्ध्यामा उनी यही मार्च २८ अर्थात् चैत १४ गते दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

नेपाल बसाइको क्रममा सचिव गोखलेले भारतीय सहयोगका कार्यक्रम र दुईपक्षीय सम्बन्धसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यक्रम रहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस