सामुदायीक वनमा मौरी चराउँदै बाँके कोहलपुरका मौरीपालक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सामुदायीक वनमा मौरी चराउँदै बाँके कोहलपुरका मौरीपालक


७ चैत्र २०७५, बिहिबार


बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ हरिसाल सामुदायीक वनमा मौरी चराउँदै बाँके कोहलपुर नगरपालिका– ५ स्थित पृथ्वीनगरका मौरीपालक जयश्वर पौडेल ।

गर्मी मौसम शुरु भएसँगै वन क्षेत्रका रुख बिरुवाहरुमा प्रशस्त फूल फुल्ने भएकाले टाढा टाढासम्म महको लागि मौरी चराउन ल्याइएको मौरीपालकले बताएका छन् । तस्बिरः मानबहादुर चौधरी

Tags :
प्रतिक्रिया दिनुहोस