संघमा समायोजन भएका १९१ जना शाखा अधिकृतको पदस्थापन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संघमा समायोजन भएका १९१ जना शाखा अधिकृतको पदस्थापन


प्रशासन विशेष ब्युरो

१ चैत्र २०७५, शुक्रबार


समायोजन

काठमाडौँ । संघमा समायोजन भएका एक सय ९१ जना शाखा अधिकृतको पदस्थापन गरिएको छ ।

कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम संघमा समायोजन भएका प्रशासन सेवा, सामान्य प्रशासन समूहका राजपत्राँकित तृतीय श्रेणी शाखा अधिकृत पदका कर्मचारीलाई पदस्थापन गरिएको हो ।

हेर्नुहोस् सूची

 

Tags :
प्रतिक्रिया दिनुहोस