जेष्ठ ९ गते, २०७६

५९ जना केमिष्टको समायोजन

काठमाडौँ । सरकारले ५९ जना केमिष्टको समायोजन गर्ने निर्णय गरेको छ ।

आज विहिबारको संघीय प्रशासन तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुशार राजपत्रांकित तृतीय श्रेणी नेपाल ईन्जिनियरिङ्ग सेवा केमेस्ट्रीतर्फका केमिष्ट अधिकृत कर्मचारीहरुको समायोजन गरेको हो ।

हेर्नुहोस् सूची

 

फाल्गुन ३० गते, २०७५ - १९ः५१ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg