५९ जना केमिष्टको समायोजन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

५९ जना केमिष्टको समायोजन


प्रशासन विशेष ब्युरो

३० फाल्गुन २०७५, बिहिबार


समायोजन

काठमाडौँ । सरकारले ५९ जना केमिष्टको समायोजन गर्ने निर्णय गरेको छ ।

आज विहिबारको संघीय प्रशासन तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुशार राजपत्रांकित तृतीय श्रेणी नेपाल ईन्जिनियरिङ्ग सेवा केमेस्ट्रीतर्फका केमिष्ट अधिकृत कर्मचारीहरुको समायोजन गरेको हो ।

हेर्नुहोस् सूची

 

Tags :
प्रतिक्रिया दिनुहोस