चैत्र १० गते, २०७५

२७३ जना इन्जिनियरको समायोजन

काठमाडौँ । सरकारले दुई सय ७३ जना इन्जिनियरको समायोजन गरेको छ ।

आज विहिबारको संघीय प्रशासन तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुशार राजपत्रांकित तृतीय श्रेणी नेपाल ईन्जिनियरिङ्ग सेवा सिभिल इन्जिनियरिङ्ग स्यानिटरीतर्फका कर्मचारीहरुको समायोजन गरेको हो ।

हेर्नुहोस् सूची

फाल्गुन ३० गते, २०७५ - १९ः३५ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg