२७३ जना इन्जिनियरको समायोजन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२७३ जना इन्जिनियरको समायोजन


प्रशासन विशेष ब्युरो

३० फाल्गुन २०७५, बिहिबार


समायोजन

काठमाडौँ । सरकारले दुई सय ७३ जना इन्जिनियरको समायोजन गरेको छ ।

आज विहिबारको संघीय प्रशासन तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुशार राजपत्रांकित तृतीय श्रेणी नेपाल ईन्जिनियरिङ्ग सेवा सिभिल इन्जिनियरिङ्ग स्यानिटरीतर्फका कर्मचारीहरुको समायोजन गरेको हो ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस