काठमाडौँ । सरकारले ९४ जना सिनियर डिभिजनल इन्जिनियर(सिडिई)को समायोजन गरेको छ ।
आज विहिबारको संघीय प्रशासन तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुशार राजपत्रांकित द्धितिय श्रेणी नेपाल ईन्जिनियरिङ्ग सेवा सिभिल इन्जिनियरिङ्ग स्यानिटरी, मेट्रोलोजी र मेकानिकल इन्जिनियर गरी ९४ जना कर्मचारीहरुको समायोजन गरेको हो ।
मन्त्रालयका अनुशार यसरी समायोजन हुनेमा स्यानिटरी ८४, मेट्रोलोजी ७ र मेकानिकल ३ जना रहेका छन् ।
हेर्नुहोस् सूची
नेपाल ईन्जिनियरिङ्ग सेवा सिभिल इन्जिनियरिङ्ग स्यानिटरीतर्फ
नेपाल ईन्जिनियरिङ्ग सेवा सिभिल इन्जिनियरिङ्ग मेकानिकल इन्जिनियरतर्फ
नेपाल ईन्जिनियरिङ्ग सेवा सिभिल इन्जिनियरिङ्ग मेट्रोलोजीतर्फ