हङकङमा सुनको मूल्य बढ्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

हङकङमा सुनको मूल्य बढ्यो


प्रशासन संवाददाता

२९ फाल्गुन २०७५, बुधबार


हङकङ । हङकङ बजारमा सुनको मूल्यमा बुधबार सामान्य वृद्धि भएको छ । बजारमा प्रति ३७ ग्राम (एक टायल) सुनको मूल्य १२ हजार २१० हङकङ डलर )करिब १ हजार ५५६ अमेरिकी डलर)मा किनबेच भएको छ ।

चिनीया सुन तथा चाँदी एक्सचेन्ज सोसाइटीका अनुसार बुधबार प्रति ३७ ग्राम सुनको मूल्यमा ८८ हङकङ डलरले वृद्धि भएको हो । बुधबार एक अमेरिकी डलर ७.८५ हङकङ डलरमा किनबेच भएको थियो ।रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस